दसैं र तिहारमा सानिमा बैंकको विशेष छुट
मेरोन्यूज
२०७९ असोज १३ गते १७:१२

काठमाडौँ । नेपालीको महान चाड दसैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ ।
क्यूआरबाट भुक्तानी गरे बैंकले १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्म छुट दिने भएको हो । यो योजना आगामी असोज १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेण्टमा मात्र लागू हुने छ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घ कालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ । बंैकले हाल देशभरबाट १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
सम्बन्धित

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया