यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैकले आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ १४ पैसा, सिगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८८ पैसा र जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीमा ९ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसैगरी चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रुपैयाँ १२ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ४७ पैसा र बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५० रुपैयाँ १६ पैसा रहेको छ ।

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया