यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
मेरोन्यूज
२०७९ असोज ३१ गते ८:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८१ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८१ रुपैयाँ ८४ पैसा रहेको छ ।
जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एनको खरिदमूल्य १८ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर २४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
सम्बन्धित

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया