कोभिड लकडाउनमा रियालिटी सोमा सहभागी हुने नेता पार्टीबाट निलम्बित
मेरोन्यूज
२०७९ कार्तिक १६ गते ७:३३
काठमाडौं । बेलायतमा कोरोनाभाइरस महामारीको समयमा रियालिटी टिभी कार्यक्रममा सहभागी भएको भन्दै पूर्वस्वास्थ्यमन्त्री म्याट ह्यान्कक निलम्बनमा परेका छन् । कोभिड लकडाउन उल्लंघन गरेको भन्दै सत्तारुढ कन्जरभेटिभ पार्टीले ह्यान्ककलाई मंगलबार निलम्बन गरेको हो । ४४ वर्षीय सांसद आइटीभीको पछिल्लो ऋंखला ‘आइ एम सेलिब्रेटी गेट मी आउट अफ हेयर’मा सहभागी भएका थिए ।
ह्यानकको पुस्तक ‘प्यान्डेमिक डाइरिज । द इन्साइड स्टोरी अफ ब्रिटेनन्स व्याटल एग्नेस्ट कोभिड’ डिसेम्बरमा प्रकाशित हुँदैछ ।एजेन्सी
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया