आइएमई पेको डिशहोम नकआउट तीन सयमा वल्ड्र कप प्याकेज
मेरोन्यूज
२०७९ मंसिर १६ गते १६:२८

काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले डिशहोमको वल्र्ड कप प्याकेज मात्र तीन सय रुपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् ।
ग्राहकहरुले उक्त प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड प्रयोग गर्नु पर्ने हुन्छ । जसमार्फत ग्राहकहरूले वल्र्ड कप प्याकेजको पूर्ण मूल्य ५६५ रुपैयाँ तिर्दा २६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता पाउने छन् ।
यो अफर सिमित अवधिका लागि मात्र लागु हुनेछ । अफरमार्फत पहिलो तीन सय रुपैयाँ ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने छन् ।
सम्बन्धित
















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया