रुसी बम बर्षक आधारमा युक्रेनको हमला, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष १२ गते १०:४५

मस्को । दक्षिणी रुसमा बम वर्षकहरुको एउटा हवाई आधारमा युक्रेनले ड्रोन आक्रमण गर्दा तीन जनाको मृत्यु भएको मस्कोले जनाएको छ । एयर डिफेन्सले ड्रोनलाई इंगेल्स आधार नजिकै खसालेको थियो, तर भग्नावशेष खसेर तीन जना प्राविधिक कर्मचारीको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
यसै महिनाको सुरुमा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्ने बमवर्षकहरूको घर एयरफिल्डमा यस्तै आक्रमण गरेको युक्रेनलाई आरोप लगाएका थियो ।
आधार युक्रेनको सिमानाबाट करिब ६५० किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।
युक्रेनी सेनाले आधिकारिक रूपमा पछिल्लो हमलालाई स्वीकार गरेको छैन । तर, ती विस्फोटहरू युक्रेनी भूमिमा रसियाले गरिरहेको परिणाम भएको वायुसेनाका प्रवक्ता युरी इहनातले बताए । एजेन्सी
सम्बन्धित
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया