हत्या आरोपमा युवक पक्राउ
मेरोन्यूज
२०७९ माघ २ गते १६:११
काठमाडौँ । तनहुँको भानु नगरपालिका ६ बस्ने ४९ वर्षीय सन्त बहादुर गुरूङको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
गुरुङलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा व्यास नगरपालिका ८ रिस्ती बस्ने २४ वर्षीय आशिस परियारलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रवती र इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया