रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
मेरोन्यूज
२०७९ फागुन ७ गते १८:३३

काठमाडौँ । रुसको प्रोग्रेस एमएस २१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ ।
अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायु मण्डलमा प्रवेश गरेको थियो । त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर नाभिगेसन भागमा खसेको बताइएको छ ।
उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो । जसले अन्तरिक्ष स्टेशनलाई २.५ टनभन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ ।
सम्बन्धित
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया