रुस-युक्रेन युद्धको एक वर्षः विनाश, शोक र आफ्नाबाट अलग्गिएर देशको लागि लड्ने भावना
मेरोन्यूज
२०७९ फागुन १२ गते १३:३०

रुसले युक्रेनमा आक्रमण गर्यो । कहिले बालबालिकाको विद्यालयमा क्षेप्यास्त्र प्रहार गरियो त कहिले अस्पताललाई निशाना बनाइयो । हमलामा के बच्चा के बूढा गर्भवती महिलालाई पनि छोडिएन।
रुसले एक वर्षदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ, तर न जेलेन्स्कीले घुँडा टेकेका छन् न त देशका जनतालाई झुक्न दिएका छन् ।
युक्रेन महाशक्ति रसियाको अगाडि लामो समयसम्म उभिन सक्छ भन्ने कसैले सोचेको थिएन। तर युक्रेनी सेनालाई समर्थन गर्न आम नागरिकले पनि हतियार उठाए। रुँदै परिवारलाई देश बाहिर पठाए तर स्वयम् देशको लागि अडिग रहे ।
रुस आफुले युद्ध नचाहेको बारम्बार बताउँदै आएको छ । प्रश्न यो हो कि युद्ध कहिले समाप्त हुन्छ र युक्रेन कहिलेसम्म यो शोकको छायाँमा रहन्छ।
सम्बन्धित
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया