गुजरातको राजकोटमा भूकम्प
मेरोन्यूज
२०७९ फागुन १४ गते १७:००

भारत । भारतको गुजरातस्थित राजकोटमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो ३ बजेर २१ मिनेटमा गुजरातको राजकोटमा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.३ रेक्टर स्केल रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सम्बन्धित
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया