इटालीको समुन्द्री किनारमा ३३ शव भेटिए
मेरोन्यूज
२०७९ फागुन १४ गते १७:५४

इटालीको क्यालाब्रिया तटमा एउटा डुङ्गा पल्टिएको छ । घटनामा नवजात शिशुसहित ३३ शरणार्थीको मृत्यु भएको थियो। यी शरणार्थीहरू पाकिस्तान, अफगानिस्तान र इराकबाट आएको बताइएको छ।
इटालीको समाचार एजेन्सीका अनुसार Staccato di Catro समुद्र तटमा २८ जनाको शव फेला परेको छ। अन्य शव समुन्द्रबाट निकालिएको छ ।
रिपोर्टका अनुसार डुङ्गामा १०० जना शरणार्थीहरू थिए। उनीहरु सबै अवैध रुपमा युरोप जान लागेका थिए । जसमध्ये ५० जनाको उद्धार गरिएको छ । टर्की, पाकिस्तान, अफगानिस्तान र इराकबाट शरणार्थीहरू पानीबाट इटाली आउँदै गर्दा खराब मौसमका कारण डुंगा चट्टानमा ठोक्किएर दुई टुक्रा भएको बताइएको छ ।
सम्बन्धित
















बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया