गैबोन जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० बेपत्ता
मेरोन्यूज
२०७९ फागुन २५ गते २०:३२
काठमाडौँ । मध्य अफ्रिकी राष्ट्र गाबोनमा बुधबार राति भएको जहाज दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य २० जना बेपत्ता भएका छन् ।
सैन्य स्रोतका अनुसार जहाज बुधबार ढिलो गरी ग्याबोनको राजधानी लिब्रेभिलबाट प्रमुख बन्दरगाह पोर्ट जेन्टिलको लागि उडान गरिरहेको थियो ।
ग्याबोनीज नौसेनाले उद्धारका निम्ति दुर्घटनास्थलतर्फ टोली खटाएको जनाएको छ । दुर्घटनाको विस्तृत विवरण भने बाहिर आएको छैन ।
सम्बन्धित
















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया