लोकसभाबाट राहुल गान्धी अयोग्य घोषित
मेरोन्यूज
२०७९ चैत १० गते १५:१२

काठमाडौँ । चार वर्षअघि प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अभिव्यक्ति दिएको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रबार लोकसभाबाट अयोग्य घोषित भएका छन् ।
केरलाको वायनाड लोकसभा सीटका सांसद राहुललाई सजायको दिन अर्थात मार्च २३, २०२३ देखि अयोग्य घोषित गरिएको हो । यस्तो भारतीय संविधानको अनुच्छेद १०२(१) र जनप्रतिनिधित्व अधिनियम, १०५१ अन्तर्गत गरिएको छ ।
यसअघि अदालतले गान्धीमाथि १५ हजार भारुको जरिवाना पनि लगायो । साथै सजायलाई ३० दिनका लागि स्थगित पनि गरिएको थियो ।
अदालतको निर्णयसँगै राहुलको लोकसभाको सदस्यतामाथि प्रश्न उठेको थियो ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया