अनलाइन यूपीएस जडान गर्न भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने
मेरोन्यूज
२०८० वैशाख ६ गते ११:४७

काठमाडौं । अनलाइन यूपीएस जडान गर्न भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण रोकिने भएको छ ।
बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द रहने महानिर्देशक तिवारीले जानकारी दिए ।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने अनलाइन यूपीएस जडान गर्ने काम भइरहेको तिवारीले बताए ।
विमानस्थल बन्द हुने समयमा उडान उपतरण परेका परेका यात्रुलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत उनले यात्रुसँग अनुरोध गरे ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया