धम्कीको आरोप लागेपछि बेलायतका उपप्रधानमन्त्रीले दिए राजीनामा
मेरोन्यूज
२०८० वैशाख ८ गते १७:२०

काठमाडौं । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् । उनले ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका थिए । कर्मचारीले उनीमाथि ‘धम्की’को आरोप लगाएपछि छानबिन भइरहेको बेला उनले राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
यद्यपि, राबले आरोपहरू अस्वीकार गर्दै आएका छन् र कर्मचारीहरूसँगको व्यवहार ‘व्यावसायिक’ रहेको दाबी गर्दै आएका छन् ।
उनले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् । उनले राजीनामामा आफूले छानबिनको नतिजा स्वीकार गर्न बाध्य रहेको बताएका छन् ।
सम्बन्धित
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया