आलियाले मुम्बईमा किनिन् ३८ करोडकाे अपार्टमेन्ट
मेरोन्यूज
२०८० वैशाख १२ गते १२:३८

काठमाडाैं । वलिउड अभिनेत्री आलिया भट्टले हालै मुम्बईमा अपार्टमेन्ट किनेकी छन् । रिपोर्टका अनुसार आलियाले आफ्नो प्रोडक्शन हाउस इटरनल सनसाइन प्रोडक्सन प्रालि मार्फत अपार्टमेन्ट किनेकी हुन्।
आलियाको यो अपार्टमेन्ट २ हजार ४९७ स्क्वायर फिटमा फैलिएको छ। उनले यो सम्पत्ति गोल्ड स्ट्रिट मर्केन्टाइल कम्पनीबाट किनेकी हुन् ।
फ्ल्याट यहि अप्रिल १०मा दर्ता भएको थियो । आलियाले यो फ्ल्याटको लागि ३७.८० करोड भारु तिरेकी छिन् । यसबाहेक उनले २ करोड २६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिरेकी छन् ।
आलियाले थप दुई फ्ल्याट समेत किनेकी छन् जाे उनले आफ्नी बहिनी शाहिनलाई उपहार दिएकी छन् । उनले यी दुवै फ्ल्याट सन् २०१५ मा अनुपम खेर र उनकी श्रीमती किरण खेरबाट ८.९९ करोडमा किनेकी थिइन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया