पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती हमलाः १२ प्रहरीको मृत्यु, ४० जना घाइते
मेरोन्यूज
२०८० वैशाख १२ गते १४:२४

पाकिस्तानको स्वात जिल्लाको काबल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भएको छ । प्रहरी चौकीमा दुईवटा विष्फोट हुँदा आगलागी भएको थियो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । साथै ४० जना घाइते भएका छन् ।
जनतालाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ ।
विष्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएको घटनास्थलमा उपस्थित मानिसहरुले बताएका छन् ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया