बुर्किना फासोमा विद्रोहीको आक्रमणः ३३ सैनिकको मृत्यु
मेरोन्यूज
२०८० वैशाख १६ गते ११:४४

काठमाडौं । दक्षिण अफ्रिकी मुलक बुर्किना फासोमा रहेको सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा ३३ जना सैनिकको मृत्यु भएको छ ।
घटनामा १२ जना घाइते भएका हुन् । सेनाले ४० जना विद्रोहीलाई मारेको केही समयमै विद्रोहीले सैन्य शिविरमाथि आक्रमण गरी यति ठूला क्षति पुर्याएको हो ।
बुर्किना फासोमा सन् २०१५ देखि विद्रोहीको संघर्ष जारी रहँदा हालसम्म दुवैतर्फ गरी १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । लाखौं मानिसहरू विस्थापित भइसकेका छन् । पछिल्लो समय विद्रोही समूहले सर्वसाधारण नागरिकलाई निशाना बनाउन थालेसँगै सेनाले विद्रोही विरुद्धको कारबाही तीव्र पारेको हो ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया