२२ रनमै नेपालले गुमायो तेस्रो विकेट
मेरोन्यूज
२०८० वैशाख १९ गते १०:१०

काठमाडौं । नेपालले २२ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । सात ओभर ६ बलमा कप्तान रोहित पौडेल आउट भएका हुन् ।
यसअघि एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले यसअघि ६ ओभर एक बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो ।
दोस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपाल दबाबमा परेको छ।
नेपालका कुशल भुर्तेललाई १.२ ओभरमा युएईका रोहान मुस्ताफाले १ रनमा एलबिडब्लूको धरापमा पारेका थिए । तेस्रो विकेट पनि मुस्ताफाले नै लिएका थिए ।
सम्बन्धित
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
प्रतिक्रिया