आइतबार, चैत १५, २०८२

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० वैशाख २४ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाादी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया