सिटी होटलको आइपीओमा पहिलो दिन कति प-याे आवेदन ?

काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिनमै आइपीओमा माग भन्दा बढी आवेदन परको छ । सोमबार साँझ ५ बजेसम्ममा २ लाख १७ हजार ४३७ आवेदकबाट २४ करोड ८७ लाख ६४ हजार रुपैयाँ बराबरको २४ लाख ८७ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको सिडिएसले जनाएको हो ।
कम्पनीले १६ लाख ७४ कित्ता मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने ६६ हजार ९६० कित्ता सेयर कर्मचारी र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा सर्वसाधारणका लागि निष्काशन गरेको हो ,
आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया