आइतबार, वैशाख २७, २०८३

भारतको मध्यप्रदेशमा पुलकाे रेलिङ फुटाएर बस नदीमा खस्दा १७ जनाको मृत्यु

मेरोन्यूज २०८० वैशाख २६ गते १२:२६

काठमाडौं । भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ। जसमा ३ बालबालिका र ६ महिला रहेका छन् ।

Advertisement
NiccNicc

भारतीय सञ्चारमाध्यमका अनुसार मध्यप्रदेशको खरगोनमा मंगलबार बिहान करिब ९ बजे बस ५० फिट अग्लो पुलबाट खसेको हो । बस तीव्र गतिका कारण अनियन्त्रित भई रेलिङ फुटाएर खोलामा खसेको थियो।

बसमा ५० भन्दा बढी यात्रु सवार थिए । सुख्खा खोलाका कारण अधिकांश यात्रु घाइते भएका छन् । घाइते भएका ३५ जनालाई अस्पताल लगिएको छ।

प्रतिक्रिया