आइतबार, वैशाख २७, २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

मेरोन्यूज २०८० वैशाख २६ गते १५:५५

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

पूर्वप्रधानमन्त्री खानलाई इस्लामावाद उच्च अदालतबाट मंगलबार पक्राउ गरिएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो । इमरानआफुविरुद्धका मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए ।

प्रतिक्रिया