आइतबार, वैशाख २७, २०८३

अब ह्वाट्सएपमा पठाइएका म्यासेज सम्पादन गर्न सकिने

मेरोन्यूज २०८० जेठ ९ गते १४:४५

काठमाडौं । अब ह्वाट्सएपमा आफुले पठाएका सन्देशहरु सम्पादन गर्न सकिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले सोमबार यो घोषणा गरेका हुन् ।

Advertisement
NiccNicc

उनका अनुसार आफुले सन्देश पठाएपछि १५ मिनेटसम्म सम्पादन गर्न सकिने बनाईएको छ । यो सुविधा आगामी हप्तामा व्हाट्सएपका २ अर्ब प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ।

यस्तो सुबिधा यसअघि टेलिग्राम र सिग्नल जस्ता प्रतिस्पर्धीहरूसँग मात्रै थियो । जो अहिले ह्वाटसअपमा पनि दिन सुरु गर्न थालिएको हो ।

प्रतिक्रिया