‘नेपाली पात्रो’ सँग सञ्चारमाध्यमले कसरी सहकार्य गर्ने ?

काठमाडौँ । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ ले अन्य सञ्चारमाध्यमसँग सहकार्य गरेर आम नागरिकलाई महत्वपूर्ण र भरपर्दो सूचना उपलब्ध गराउँछ ।
नेपाली पात्रोले पात्रोसहित देशभरका विभिन्न नेपाली रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरूसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ–आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो बनाएको छ।
कुनै पनि सञ्चारमाध्यमले नेपाली पात्रोसंग सहकार्य गर्न मिडिया म्यनाजर आशिस कार्कीसंग सम्पर्क गर्न सक्छन् ।
बिगत १० वर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मिडियासम्बन्धी काम गरिरहेका कार्कीको नेपाली रेडियोलाई डिजिटल र प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।
नेपाली पात्रो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको बिस्तृत विवरण, दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुन चाँदीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवालगायतका सुविधाहरु छन्।
नेपाली पात्रो नेपाली तथा अंग्रेजी भाषा सहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया