किर्गिस्तानमा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु
मेरोन्यूज
२०८० जेठ १४ गते २०:३०
काठमाडौँ । किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।
बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइते भएका अन्य दुई जनालाई स्थानीय टोकमोक अस्पतालमा भर्ना गरिएको ट्राफिक सुरक्षा कार्यालयको प्रेस सेवाले जनाएको छ । उनीहरुको अवस्था स्थिर रहेको छ ।
द्रुत गतिमा हुइँकिएको वाहनले बालबालिकासहित १० जना सवार गाडीलाई ठक्कर दिँदा उक्त हताहति भएको हो । उक्त वाहनले लेन अनुशासन पालना नगर्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया