धरानमा ‘आदिपुरुष’को प्रदर्शन नगर्न हर्क साम्पाङको निर्देशन
मेरोन्यूज
२०८० असार ४ गते ११:५२

काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरुष को प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।
साेमबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाउन निर्देशन दिएका हुन् ।
उनले लेखेका छन् ‘धरानमा आदिपुरुष को प्रदर्शन प्रदर्शन नगर्नु होला’ ।
यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।
सम्बन्धित


















भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया