भक्तपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर
मेरोन्यूज
२०८० असार २६ गते ११:०४

काठमाडौं । अर्थ मन्त्रालय र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबिका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिंहरबार स्थित अर्थ मन्त्रालयमा अर्थ सचिव अर्जुन पोखरेल र नेपालका लागि कोरियाली राजदुत पार्क ते- योङ विच भक्तपुर स्थित मध्यपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले ९.५ मिलियन अमेरिकी डलर खर्च गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।
उक्त हस्ताक्षर कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कर्मचारी लगायतको उपस्थिति रहेको थियाे।

सम्बन्धित
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया