आइतबार, चैत १५, २०८२

युइईविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

मेरोन्यूज २०८० साउन ३ गते १४:४४

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अहिले भइरहेको युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

भुर्तेलले ३३ बलमा ५१ रन बनाएका छन् ।

नेपाल अहिले १० ओभरमा ७३ रन बनाएर खेलिरहेको छ । नेपाललाई पहिला ब्याटिङ गरेको युएईले १५८ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया