के आइसक्रिमले साँच्चै शरिरलाई शीतलता दिन्छ ?

गर्मीमा शीतलताको अनुभूति गर्न मानिसहरु आइसक्रिम खाने गर्छन्। आइसक्रिम खाँदा शरिरको गर्मी हट्छ भन्ने उनीहरुलाई लाग्छ । तर कयाैं स्वास्थ्य विज्ञका अनुसार आइसक्रिम खाँदा चिसो लागे पनि यसको प्रभाव तातो हुन्छ ।आइसक्रिममा चिनी, बोसो र दूधको मात्रा बढी हुने भएकाले यो शरीरभित्र जाँदा यसलाई ताेड्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ, जसका कारण शरीरमा गर्मी उत्पन्न हुन्छ। जसका कारण आइसक्रिम खाँदा धेरै तिर्खा लाग्छ ।
चिसो मौसममा फाइदाजनक
वास्तवमा चिसो मौसममा आइसक्रिम खानु बढी फाइदाजनक हुन्छ । धेरैलाई चिसोमा पनि आइसक्रिम खान मन पर्छ । विज्ञहरुका अनुसार चिसोका कारण धेरैलाई घाँटी दुख्ने, रुघाखोकी लाग्ने, यस्तो अवस्थामा आइसक्रिम खाँदा यस्ता समस्या हट्छन् । आइसक्रिमको प्रभाव तातो हुन्छ, जसका कारण जाडोमा राहत मिल्छ ।
शरीरलाई चिसो बनाउन के गर्ने त
आइसक्रिमको सट्टा स्वस्थ पेय पदार्थ पिएर आफ्नो शरीरलाई चिसो बनाउन सकिन्छ। जस्तै लस्सी, कागती पानी, जलजीरा, आँप, शरबत आदि। यी पेय पदार्थहरूले तपाईंको शरीरलाई शीतलता दिन्छ। साथै यीनले तपाईंको शरीरको स्वास्थ्यको पनि ख्याल राख्छन्।
-एजेन्सी
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया