हिक्मत कार्कीले भने- कांग्रेसलाई मुख्यमन्त्री दिन तयार छौं, तर कार्यकाल बाँड्न सहमत छैनौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकार निर्माणका लागि आफुहरु बाधक नबन्ने भन्दैं कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् । उनले तर त्यसरी सरकार बनाईरहादा आलोपालो सरकारको नेतृत्व बाँडफााडका विषयमा भने एमाले सहमत नरहेको पनि बताए ।
सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै एमाले संसदीय दलका नेता समेत रहेका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनस् कार्यभार सम्हाल्दै छन् ।
काठमाडौंबाट आजै विराटनगर पुगेका कार्कीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताएका हुन् ।
‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा सहमत छैनौं, कार्कीले भने ।

















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया