एमालेको अवरोधपछि संसद् बैठक आज पनि स्थगित
मेरोन्यूज
२०८० साउन २६ गते १३:४१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको मागसहित एमालेले प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । सत्तापक्षका सांसदले बोल्ने समय माग्दै उठेर अवरोध गरेका थिए ।
साहले बोलेलगत्तै एमाले सांसदहरु नाराबाजीसहित रोष्ट्रम घेरेका थिए । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।
सम्बन्धित

















सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया