मौरीबजारको पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
मेरोन्यूज
२०८० साउन २९ गते ८:४८

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजारमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाइसकेको प्रहरीले जनाएको छ ।्
आज बिहान ६ः४० बजेतिर पहिरो खसेर पूर्णरुपमा अबरुद्ध भएको राजमार्ग बिहान ८ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे हाे ।
सो क्षेत्रमा सडक विस्तार भइरहेकाले पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया