एमाले सचिवालय बैठक
टुंग्गियो एमालेको प्रदेश अधिवेशनको मिति (कहाँ कहिले ?)
मेरोन्यूज
२०८० साउन २९ गते १४:०५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश अधिवेशनको मिति औपचारिक रुपमा टुंग्गो लगाएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटिको अधिवेशनको टुग्गो लगाएको हो ।
प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने गरी मिति टुग्गो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
कुन प्रदेशमा कहिले ?
कोशी प्रदेश असोज १२ र १३
मधेस प्रदेश असोज ५ र ६
बागमति प्रदेश असोज ८ र ९
गण्डकी प्रदेश असोज १५ र १६
लुम्बिनी प्रदेश भदौ १६ र १७
कर्णाली प्रदेश असोज १० र ११
सूदुरपश्चिम प्रदेश असोज २१ र २२
उपत्यका विशेष प्रदेश असोज १९ र २०
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया