हज यात्राका लागि १२ सय जनाको कोटा निर्धारण, दरखास्त आह्वान
मेरोन्यूज
२०८० साउन ३० गते ७:५२

काठमाडौं । सन् २०२४ को हज यात्राका लागि नेपालले साउदी सरकारबाट १२०० जनाको कोटा पाएको छ । जसअनुसार हजका लागि १२०० मुस्लिम धर्मावलम्बीहरुले आवेदन दिन सक्ने भएका छन् ।
नेपाल हज समितिले मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन ३० देखि असोज ३० भित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
त्यसका लागि पहिलो किस्तास्वरुप आफ्नो ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा १ लाख ५० हजार डिपोजित रकम बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया