प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा, कसको कहाँ ? (सूचीसहित)
मेरोन्यूज
२०८० साउन ३० गते ११:४७

काठमाडाैं । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालय आज (मंगलबार) इन्स्पेक्टरहरूको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ वानेश्वरमा सरुवा गरेको छ । यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा पठाएको छ ।
हेर्नुहाेस् सूची :
सम्बन्धित


















वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया