सिंहदरबार अगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ
मेरोन्यूज
२०८० साउन ३१ गते ११:२८

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संघिय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै प्रर्दशन गर्ने निजामति कर्मचारी संगठनका संयोजक ना.सु. पशुपति पोख्रेललगायतको टोलीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरुले करार ज्यालादारी कर्मचारीहरूको उचित दिगो ब्यवस्थापन गर्न समेत माग गरेका थिए ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी प्रहरी वृत सिंहदरबार लगेको छ ।
सम्बन्धित
















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया