कपिलवस्तुमा चोरीपैठारीको सामान बरामद
मेरोन्यूज
२०८० भदौ ४ गते ११:५६

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ गोटिहवाबाट शसस्त्र प्रहरीले चोरीपैठारीका सामान बरामद गरेको छ । करीव ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान प्रहरीले बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा चप्पल बरामद गरेको हो ।
बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।
सम्बन्धित
















डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया