न्याय परिषद्ले गर्यो उच्च अदालतका ३४ न्यायाधीशको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ २९ गते १७:३१

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगर पठाइएको छ । पाटनकै न्यायाधीश सुवास पौडेललाई उच्च अदालत बुटवल सरुवा गरिएको छ । पाटनकै अर्का न्यायाधीश दिपेन्द्रबहादुर बमलाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा पठाइएको छ ।
यी हुन सरुवामा परेका न्यायाधीशहरू :





सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया