यस्तो छ आज तपाईको राशिफल

आज २०८० असोज २ गते मंगलबार । गणेश चतुर्थी । नेपाल संम्बद ११४३ । सेक्टेम्बर १९ तारिक २०२३ ।
यस्तो छ आज तपाईको राशिफल –
मेष : विदेश यात्राको योग छ । अप्रत्यासित खबरले चिन्तित बनिनेछ । दाजुभाइ बीचको विवाद सुल्झनेछ । पारिवारिक जमघट बढ्नेछ ।
वृष : आजको दिन धेरै शुभ रहेको छ । यात्रा गर्दा सावधानी अपनाउनुहोला । मानसिक रूपमा विचलनता आउनेछ ।
मिथुन : पुरानो मित्र सगँ भेटघाट हुनेछ । प्रेम सम्बन्ध मजबुद बन्नेछ । भीडभाडबाट भने टाढै बस्नुहोला ।
कर्कट : व्यापारिक पक्ष मध्यम रहला । शत्रु पक्ष आफूतिर हाबी हुनेछ । शारीरिक दुर्बलता पूर्ण रूपले हटनेछ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
सिंह : आर्थिक लाभ हुनका साथै व्यापारमा पनि सुदृढ मिल्नेछ । सामान्य काममा पनि लामो समय बित्नेछ । हवाई यात्राको अवसर मिल्नेछ ।
कन्या : प्रतिष्ठामा वृद्धि हुनेछ । आतिथ्यता ग्रहणको अवसर मिल्नेछ । शैक्षिक अवस्था कमजोर रहला । माता पिताको साथमा मन रम्नेछ ।
तुला : सन्तानको विषयले विवादमा फसिएला । साथीभाइबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा समय बित्नेछ ।
वृश्चिक : मुद्दा मामिला हटेर जाला । आर्थिक लाभ प्राप्त होला ।स्वास्थ्य राम्रो रहनेछ ।
धनु : विद्यार्थीका लागी दिन मध्यम रहला । सेयर कारोबार नगर्नुहोला ।कार्यहरुमा सावधानी अपनाउनु होला ।
मकर : स्थान परिवर्तन हुने योग छ । सामाजिक कार्यमा दायित्व बढ्नेछ । मनमा अनावश्यक चिन्ताले सताउनेछ ।
कुम्भ : भवन लाभ हुनेछ । चोटपटकको भय उत्पन्न होला ।श्रीमतीको सहयोग प्राप्त हुन्छ ।
मीन : ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । रोजगारीका अवसर प्राप्त होला

















अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै: अध्ययन
Home Minister assures of conclusion of HoR polls impartially
राष्ट्रिय हक्की सोमबारदेखि
राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया