प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट (तस्विरहरु)
मेरोन्यूज
२०८० असोज ६ गते १५:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ।
संयुक्त राष्टसंघको महासभामा भाग लिएर शनिबार चीन पुगेका प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।




सम्बन्धित

















Home Minister assures of conclusion of HoR polls impartially
राष्ट्रिय हक्की सोमबारदेखि
राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्रतिक्रिया