एनएमबि बैंकद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग
मेरोन्यूज
२०८० कार्तिक २१ गते १४:०४

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भूकम्पपीडितहरुका लागि रु ५० लाख नगद सहयोग प्रदान गर्ने भएको छ ।
बैँकले जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उक्त रकम उप्लब्ध गराउने बैँकले जनाएको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया