दुर्गा प्रसाईंलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो
मेरोन्यूज
२०८० मंसिर ५ गते १३:०६

काठमाडौं । माइतीघर मण्डला देखि बानेश्वर क्षेत्रमा एक् महिना निषेधाज्ञा जारी गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंलाई मंसिर ७ को कार्यक्रम गर्नका लागि बल्खु क्षेत्र तोकिदिएको छ ।
एमालेको युवा संघ र प्रसाई समुहले परस्पर विरोधी कार्यक्रम एकै दिन, एकै स्थान र एकै समयमा राखेपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरमण्डलादेखि बानेश्वर क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
त्यसपछि प्रसाईलाई बल्खु क्षेत्रमा आफनो कार्यक्रम गर्न स्थान तोकिदिएको हो । युवा संघले भने तिनकुनेमा आफनो कार्यक्रम गर्ने जनाएको छ ।
यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।
सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया