४ जना समर्थक पक्राउ परेपछि दुर्गा प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०८० मंसिर ८ गते १०:१७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रर्दशन गर्न अनुमति नदिएपछि दुर्गा प्रसाईंका चार जना समर्थक् पक्राउ परेका छन् ।
राजावादी अभियान्ता बनेर पछिल्ला दिनमा निस्किएका मेडिकल ब्यापारी दुर्गा प्रसाईँले आफनो अभियानको समर्थक ४ जना पक्राउ परेपछि उनले केही बेरमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् ।
काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियानका पशुपति खड्का लगायत ४ जना समर्थक पक्राउ परेका हुन् । पक्राउको कारण प्रहरीले खुलाएको छैन ।
सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया