गौशालामा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीद्वारा लाठी चार्ज
मेरोन्यूज
२०८० मंसिर ११ गते १५:३५

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले सोमबार काठमाडौँको गौशालामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रहरीले समेत लाठी चार्ज गर्न थालेको छ ।
यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा विरोध प्रदर्शन गरेका थिए । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया