क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा एमसीसीविरूद्ध प्रदर्शन
मेरोन्यूज
२०८० मंसिर १२ गते १५:१३

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)विरूद्ध प्रदर्शन गरेको छ ।
मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो ।
नेता सिपी गजुरेलका अनुसार ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार लगायत विषयमा पनि पार्टीले प्रदर्शन गरेको हो । ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी भइरहेको उनले बताए । बिस्तारै पार्टीको मोर्चाले आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।
सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया