आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता हुँदै

मेरोन्यूज २०८० मंसिर १७ गते ९:०५

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।

Advertisement
NiccNicc

उनी आज साझ १८ : १५ वजे फ्लाई दुवई एयरद्वारा स्वदेश फिर्ता हुँदै छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टोली १३ गते दुवई गएका थिए ।

प्रतिक्रिया