एमाले अध्यक्ष ओली पुगे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्र
मेरोन्यूज
२०८० मंसिर १८ गते १०:०६

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेट्रोलियम पदार्थ उत्खनन क्षेत्र पुगेका छन् ।
उनी आज सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।
अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्नुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गरेका छन् ।
‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत एमालेले आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।
सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया