काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खस्याे
मेरोन्यूज
२०८० मंसिर २४ गते १४:०१

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।
जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा केही भएको थिएन । ल्याण्ड गरेपछि मात्रै पाइलटले त्यसबारे जानकारी पाएका थिए । सिसा बाटोमै खसेको आशंका गरिएको छ ।
जहाज सकुसल अवतरण गरिएको बताइएकाे छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया