बैतडीमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या
मेरोन्यूज
२०८० मंसिर २६ गते १८:३४

कैलाली । बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ ।
मंगलबार दिउँसो सुर्नया गाउँपालिका–३ बिजुल गाउँकी ५७ वर्षीया हरिना विष्टको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीय ३२ वर्षीय तेजबहादुर चन्दले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले तेजबहादुरलाई मंगलबार दिउँसो नै पक्राउ गरेको छ ।
चन्दले महिलाको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया